FAQs Complain Problems

आज मिति २०८१/०२/१७ गते पालिकाको अनुगमन समितिबाट वडा नं. ४ र ५ का विभिन्न योजनाहरुको अनुगमन कार्य सम्पन्न भएको छ । १. टाकिबोटे सडक - रु ५,००,०००।- २. कन्यादेवी तेम्वाङ्ग सडक - रु ४,००,०००।- ३. स्वास्थचौकी कन्यादेवी ग्रामिण सडक - रु ५,००,०००।- ४. बेतेनी कुल