FAQs Complain Problems

केहि समय यता अबरुद्ध सहिदभूमि गाउँपालिका अन्तर्गतको अप्थ्यारे भिर सडकको खोल्ने कार्य भईरहेको छ र आज बेलुकीसम्ममा सडक पूर्ण रूपमा सुचारु हुनेछ |