FAQs Complain Problems

यात्रुहरुको जनगुनासो एवं मागलाई सम्बोधन गर्दै पलिकाको ब्याकुहो लोडर परिचालन मार्फत सहिदभुमि गाउँपालिकाको पहिलो प्रथमिकताको सडक हिले-पिप्ले - छिन्ताङ्ग सडक मर्मत , ड्रेन निर्माण तथा सरसफाई कार्य हुँदै ।