FAQs Complain Problems

सहिदभूमि गाउँपालिकाकाे आयाेजनामा सञ्चालन भएकाे एकीकृत घुम्ती शिविर कार्यक्रम अन्तर्गत नि.शुल्क पशुस्वास्थ शिविरकाे आज २०८१/११/२१ दाेस्राे दिन सहिदभूमि गाउँपालिका ३ न.वडा कार्यालयमा १४१ घरधुरीका तपसिल अनुसारका पशुपंक्षीमा आन्तरीक तथा बाह्य परजीवी बिरुद्