FAQs Complain Problems

सहिदभूमि गाउँपालिका, कृषि विकास शाखाको आ.व २०८१/०८२ को विनियोजित बजेट माटो परीक्षण सम्बन्धी प्रत्येक वडामा १ दिने स्थलगत घुम्ती तालिम आज मिति २०८१/११/०१ गते वडा नं १ मा का.वा वडा अध्यक्ष श्री देवल कुमार राईको अध्यक्षतामा समापन गरियो।