FAQs Complain Problems

सहिदभूमि गाउँपालिका, कृषि विकास शाखाको आ.व २०८१/०८२ को विनियोजित बजेट माटो परीक्षण सम्बन्धी प्रत्येक वडामा १ दिने स्थलगत घुम्ती तालिम आज मिति २०८१/११/०२ गते वडा नं २ मा वडा अध्यक्ष श्री खगेन्द्र राईको अध्यक्षतामा समापन गरियो।