Home » सहिदभूमि गाउँपालिका वडा नं -७ स्थित चाम्चा निवासी कृष्ण बहादुर विष्टको घरमा आगलागी भई घर सहित घरमा भएका सम्पूर्ण सामग्री नष्ट भएकोले निजको परिवारलाई सहिदभूमि गाउँपालिकाबाट आपातकालीन राहतको स्वरूप नगद रु .१५ हजार रुपैंया प्रदान गरिएको छ ।
सहिदभूमि गाउँपालिका वडा नं -७ स्थित चाम्चा निवासी कृष्ण बहादुर विष्टको घरमा आगलागी भई घर सहित घरमा भएका सम्पूर्ण सामग्री नष्ट भएकोले निजको परिवारलाई सहिदभूमि गाउँपालिकाबाट आपातकालीन राहतको स्वरूप नगद रु .१५ हजार रुपैंया प्रदान गरिएको छ ।